बाणगंगा, २३ असोज ।कपिलवस्तु क्षेत्र नं.१ मा ४९ जनाले मनोनयन दर्ता गराएका छन । कपिलवस्तु क्षेत्र नं १ प्रतिनिधि तर्फ २२ जनाले मनोनयन दर्ता गराएको कपिलवस्तु क्षेत्र नं १ को निर्वाचन अधिकृत शिव पराजुलिले बताउनु भयो । प्रदेस सभा १ (क) मा ९ जना र १ (ख)मा १८ जनाले मनोनयन गर्ता गराएको निर्वाचन अधिकृत पराजुलिले…