कपिलवस्तु, १३ कार्तिक ।पूर्व मन्त्री तथा नेकपा एमाले प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार वजेश कुमार गुप्ताले भुमिहिन सुकुम्वासीलाई जग्गा दिन एमालेको सरकार आउनु पर्ने बताउनु भएको छ । उहाँले आफ्नो क्षेत्रको मतदाता सँग भेटघाट गर्दै गठवन्धनको सरकारले भुमि सम्वन्धी समस्या समाधान गर्न नसक्ने बताउनु भयो ।उहाँले केपी ओली नेतृत्वको सरकारको पालामा भुमिहिन सुकुम्वासीलाई…