हरि घिमिरे कपिलवस्तु, १६ कार्तिक ।कपिलवस्तु जिल्लाको वाणगंगा ३ सिउटीका ९ वर्षिय आर्यन थारु विगत ८ वर्षदेखी मुटुको रोगले छटपटाइरहेका छन । मुटुमा प्वाल परेका थारुको उपचारको लागि परिवारको आर्थिक अवस्था कमजोर हुदाँ उपचारमा समस्या भएको छ । काठमाडौको गंगालाल अस्पतालमा चेक जाँच पछि अस्पतालले अप्रेसनको डेट तोकेको छ । उनकि आमा शिवकुमारी थारुका अनुसार…