कपिलवस्तु, २४ कार्तिक । आसन्न मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनका लागि कपिलवस्तुबाट लौरो चिन्ह लिएर चुनावी मैदानमा होमिएका उम्मेद्धार देबेन्द्र कुमार शर्मा दैनिक मतदाताको घरघरमा पुग्छन । उनले पाका पुस्ताका मतदतासँग शिर निहुराएर आर्शिवाद थापिरहेका भेटिन्छन् । उनी आउँदो निर्वाचनमा आफूलाई जिल्लाको विकासका लागि प्रतिनिधि सभामा पुर्याउन पनि मतदातालाई आग्रह गर्ने गरेका छन् ।…