कपिलबस्तु, भदौ १० गते । कपिलबस्तुमा अज्ञात समुहद्वारा गोली हानि एक जनालाई हत्या गरिएको छ । जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ६ मदरहवा बस्ने ५५ वर्षिय राम समुझ भन्ने घुरहु पासीलाई गोलि हनि हत्या गरिएको प्रहरीले जनाएको छ । पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५…