बुटवल, ०९ भाद्र । आगामी मंसिर ४ गते हुने निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन दलहरुबीच सिट बाँडफाँट सहज रुपमा गर्ने नेताहरुले प्रतिवद्धता जनाएका छन् । उनीहरुले दलहरूको सांगठनिक हैसियत र विगतमा पाएको मत आधारमा सिट बाँडफाँट गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै काँग्रेसका लुम्बिनी प्रदेशका सभापति…