बुटवल १३ आश्विन । बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले पत्रकारप्रति प्रयोग गरेको अपमानजनक शब्दले पत्रकार महासंघ, रुपन्देहीले समग्र पत्रकारप्रतिको अपमान महसुस गरेको जनाएको छ ।बुधबार उपमहानगरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार महासंघ,रुपन्देहीका सदस्य डि।बि।सुस्लिङले राखेको प्रश्न र जिज्ञासामा उपमहानगर प्रमुख पाण्डेले आपत्तिजनक तथा अपमानजनक शब्द प्रयोग गरेका थिए ।महासंघ रुपन्देहीका सचिव विनोद परियारद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा…