कपिलवस्तु, १० असोज ।जिल्लाको ४ नं तौलिहवा रोडमा कृष्ण फर्निचर तथा काष्ठ उद्योगको स्वरुम शुभारम्भ गरिएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरेले स्वरुमको समुद्घाटन गरेका हुन् । घटस्थापनाको दिन पारेर फर्निचर स्वरुमको एक कार्यक्रमका विच समुद्घाटन गरिएको हो । समुद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ कपिलवस्तुका निवर्तमान अध्यक्ष उमानाथ पौडेल ,निवर्तमान वडाध्यक्ष गणेश क्षेत्री…