दाङ, २१ असोज । नेकपा एमालेका नेता गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेख्दै आफ्नो स्वतन्त्र उम्मेदवारी रहे घोषणा गरेकि हुन । चौधरी दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् । तर एमाले नेतृत्वले रेवतीरमण शर्मालाई उमेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेकी हुन् । निवर्तमान…