हरि घिमिरे कपिलवस्तु, ११ असोज ।मंगलवार बाणगंगा नगरपालिकाको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको छ । उपमेयर रिता कुमारी चौधरीको टिमले बाणगंगा वडा न. ८ मा अनुगमन गरेको छ । सोहि टिममा छड्के अनुगमनका लागि आउनु भएका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले १४ बर्ष पुरानो २००८ मा बनेको ३ बर्ष प्रयोग मिति भएको कस्मेटिक सामग्रि…