कपिलवस्तु, २२ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन लागी उम्मेद्वारको नाम सिफारिस गरेको छ । राप्रपाको सोमबार बसेको क्षेत्रीय बैठकले प्रतिनिधि सभा सदस्यका लागी कपिलवस्तु क्षेत्र नम्बर १ मा राप्रपाका केन्द्रिय सदस्य ध्रुब बहादुर रायमाझीसहित ४ जनाको नाम सिफारिस गरेको छ । यस्तै बैठकले डा.…