काठमाण्डौ, २१ भाद्र । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट–सुस्तापूर्व ले एक करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ । गोप्य सूचनाका आधारमा हिजो बेलुका नवलपुरको कावासोती–१६ चालिस किलो जङ्गलबाट अवैधरूपमा भित्र्याउँदै गएको सामान बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार ना ३ ख ५१६८…