हरि घिमिरे, २७ भाद्र ।कपिलवस्तुको बाणगंगा नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । आईतबार बाणगंगा– ४ ठाकुरापुरमा रहेको पिस हिमालयन रिसोर्टमा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रमका प्रमखु अतिथी सार्वजनिक लेखा समिती सभापती एवम लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले काठमाडौंमा अहिले घर भत्काउनु पर्ने बाध्यता स्मरण गर्दै बाणगंगामा पनि…