बाणगंगा, १८ साउन ।बाणगंगामा नगरस्तरिय युवा क्लव गठन भएको छ । बुधबार नगरपालिकाको सभाहलमा बसेको एक बैठकबाट मधुसुधन भुसालको अध्यक्षतामा क्लव गठन भएको हो । जसको उपाध्यक्षमा शान्ता खनाल, सचिवमा दुर्गेश चौधरी, सहसचिवमा सृष्टि भर्तेल र कोषाध्यक्षमा लक्ष्मण न्यौपाने सर्वसम्मत चयन भएका छन् । बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी.ले…