काठमाण्डौ, ३० असार । प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकमा नेपाली नागरिकता विधेयक २०७९ (पहिलो संशोधन) बारे छलफल गर्ने तयारी गरिएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले यो विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।हिजोको संसद् बैठकमा गृहमन्त्री खाणले विधेयक पेस गर्नु भएको थियो । राज्य…