काठमाण्डाै, १८ भाद्र । वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति गर्दा अहिले नेपालले बिजुली व्यापार गरिरहेको र उहाँको काम प्रशंसायोग्य रहेको बताएका छन् । शुक्रवार विद्युत् प्राधिकरणले काठमाण्डाैमा गरेकाे कार्यक्रममा आचार्यले विद्युतको क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको बताए ।…