काठमाण्डौ ६ भदौ – व्यावसायिक रेडियोहरूको छाता सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालु (बान) को नेतृत्व चयन प्रक्रियामा विवाद भएको छ ।यही भदौ ४ गते शनिवार भक्तपुरमा सुरु भएको बानको सातौँ महाधिवेशनले गए रातिसम्म नेतृत्व छान्न सकेको थिएन । तर मध्यरातमा एकाएक दलीय भागबन्डाको आधारमा कार्यसमितिको घोषणा भएको छ । निर्वाचन समितिले सहमतिमै नयाँ कार्यसमिति चयन…