काठमाण्डौ, २८ असार । जनता समाजवादी पार्टी जसपा का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका दल र सरकार नसच्चिए श्रीलङ्काकै बाटोमा देश पुग्ने दाबी गर्नुभएको छ । आज मङ्गलवार काठमाण्डौमा आयोजित केन्द्रीय कार्यसमितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालमा पनि सरकार र राजनीतिक दलहरूमा आसेपासे र अहङ्कारी प्रवृत्तिको विकास भइरहेको उल्लेख गर्नुभयो । अध्यक्ष…