बाणगंगा, ११ असार ।रास्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाणगंगाको नगर प्रवक्तामा भिमराज शाहि चयन हुनुभएको छ । आज बाणगङ्गा १ जितपुरमा भएको नव निर्वाचित जनप्रतिनिधि लाई बधाई तथा उम्मेद्वारहरुलाई गरीएको सम्मान कार्यक्रमका बीच नगर प्रवक्तामा साहि सर्वसम्मत चयन हुनुभएको हो ।राप्रपा बाणगङ्गाका नगर अध्यक्ष गिरिराज कडेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्ष भुपाल रावतको प्रमुख आतिथ्यता,…