कपिलवस्तु, १० असार ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आव ०७९/०८० का लागि १ अरब ४९ करोड १७ लाख ८९ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । शुक्रवार बाणगंगा एकको मायादेवि रिर्सोटमा भएको ११ औं नगरसभामा बाणगंगा नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा संघ र प्रदेश…