राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले केहीबेर अगाडि नतिजा सार्वजनिक गरेको हो । कोभिडका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा सञ्चालन भएको भए पनि यो वर्ष भने बोर्डले नै एसईई परीक्षा नै सञ्चालन गरेको थियो । यस वर्षको ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने…