कपिलवस्तु २३ साउन ।कपिलवस्तु नगरपालिकाले साहसिक निर्णय गरेको छ । जिल्ला सदरमुकाममा रहेको कपिलवस्तु नगरपालिकाले आफू मातहतका सामुदायिक विद्यालयहरुलाई शूल्क नलिन निर्देशन जारी गरेको छ ।एक सूचना जारी गर्दै नगरपालिकाले गत जेष्ठ १७ गते भएको नगर कार्यपालिकाको निर्णयनुसार सामुदायिक विद्यालयको शिक्षा निशूल्क गर्नका लागि कुनै पनि बहानामा अभिभावकसंग शूल्क नलिन निर्देशन दिएको हो ।कुनै पनि…