४ श्रावण बुटवल ।रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा करारका कर्मचारीलाई हटाउने तथा नयाँ भर्नाको विषयमा विवाद सिर्जना भएको छ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा नियम विपरित कर्मचारीलाई हटाउने र नयाँ भर्ना गरिएपछि विवाद उत्पन्न भएको हो ।नगर कार्यपालिकामा कुनै पनि निर्णय नगराई कृते गरि गोप्य रुपमा आफ्ना व्यक्तिहरुलाई भर्ना गर्न नगर प्रमुख सजरुद्दिन…