बुटवल, ०२ साउन । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य सेवाका हिसावले नेपाल अब्बल भएकोले नेपालमै अध्ययन गरेर नेपाली जनताको सेवा गर्ने वातारण निर्माण गरेमा मात्रै देश र नागरिकको स्वास्थ्य समृद्ध बन्ने बताए । लुम्बिनी यूनिभर्सल मेडिकल कलेज भैरहवामा सोमबार आयोजित करुणा फेस २०२२ को उद्घाटन गर्दै मुख्यमन्त्री केसीले मेडिकल कलेजमा अनुसन्धानलाई अझै प्रभावकारी…