जेठ १७,सुर्खेत : रुकुम पश्चिमका एक युवक भारतमा मृत फेला परेका छन्। चौरजहारी नगरपालिका– १२ का २५ वर्षीय मानसिंह खड्का भारतको सइज भन्ने ठाउँमा मृत फेला परेका हुन्। परिवारका सदस्यका अनुसार खड्का नदीमा बगिरहेको अवस्थामा फेला परेका थिए ।नजिकैको पसलमा झोला राखेर काम छ भन्दै गएका खड्का भोलिपल्ट नदीमा मृत फेला परेको स्थानीय प्रेम केसीले…