कपिलवस्तु, ०६ जेठ ।कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाली कांग्रेसका रजत प्रताप शाह मेयरमा निर्वाचित भएका छन् । शाहले राप्रपाका दिपक रजौरिया, माओवादी केन्द्रका जावेद आलम खाँ र एमालेका कुणाल प्रताप शाहलाई पराजित गरेका हुन् । नगरमा निर्वाचित शाह ०७४ सालमा कृष्णनगरको मेयरमा स्वतन्त्रबाट निर्वाचित भएका थिए । ४ बर्ष स्वतन्त्र रुपमा नै काम गरेका शाह केहीँ…