रुपन्देही, १७ असार । लुम्बिनी प्रदेश सरकार मनसुनी वर्षा र विपदका घटना सुरु भइसक्दासमेत विपद उद्धार सामग्री खरिद गर्न सकेको छैन । सरकारले तीन पटक टेण्डर गर्दासमेत उद्धार सामग्री खरिद गर्न नसक्दा आफौ चुकेको हो । प्रदेशका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुपन्देही र प्युठान पहिरो तथा तराईका जिल्ला बर्दिया, बाँके, नवलपरासी, रुपन्देही, दाङ…