काठमाडौं, १७ जेठ । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले बजेटले कृषिक्षेत्रमा आयात बढाउने नीति लिएको बताउनुभएको छ । मङ्गलबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै सांसद रिजालले बजेटको मूल दिशा सही भएको बताउनुभएको हो । डा. रिजालले बजेटमा चालू र विकास खर्च चुनौतीपूर्ण भए पनि…