जेठ १५,नागरिकको परिचय दिन वा राज्यले प्रदान गर्ने सेवा सुविधाको उपभोग गर्नका लागि नेपाली नागरिकता निकै महत्वपूर्ण मानिन्छ । नेपाली नागरिकता समयमा नहुदाँ थुप्रै नागरिक राज्यले प्रदान गर्ने सेवा सुविधाबाट बन्चित छन् । तर गुल्मीको जिल्ला प्रशासन कार्यालयले गणतन्त्र दिवसको अवसरमा नागरिकले प्रत्यक्ष अनुभुति गर्ने रचानात्मक काम गरेको छ ।गणतन्त्र दिवसको अवसरमा गुल्मीका प्रमुख जिल्ला…