कपिलवस्तु, २५ वैशाख ।कपिलवस्तु वाणगंगा नगरपालिकामा चार दलिय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नगर प्रमुख पदका उम्मेद्वार देवराज अर्यालले घोषणपत्र केवल लेख्नकै लागि मात्र बनाउन नहुनेमा जोड दिएका छन् । आसन्न बैशाख ३० को स्थानीय तह निर्वाचन केन्द्रीत कपिलवस्तु जेसिजले शनिबार जितपुर चारनम्बर चोकमा राखेको ककस कार्यक्रममा बोल्दै नगर प्रमुखका प्रत्यासी अर्यालले घोषणापत्र हुवहु कार्यान्वयन गर्न…