बाँके, ०८ जेठ । – बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य विजयी हुनुभएको छ । ३५ वर्षीय आचार्य १४ हजार एक सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको हो । आचार्यका प्रतिस्पर्धी नेकपा एमालेका खिलप्रसाद भुसालले १२ हजार दुई सय पाँच र नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानेले नौ हजार सात सय २५…