वीरगञ्ज, १० जेठ । वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको ताज मुकुट लगाइ दिएका छन् । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एंव प्रतिनिधीसभा सदस्य सांसद प्रदीप यादवले चाँदीको ताज लगाइ दिएका हुन् । राजेशमान, मेयरमा निर्वाचित भएपछि सबै भन्दा पहिले सांसद यादवलाई भेट्न उनको निवासमा पुगेका थिए । सिंहलाइ सांसद यादवले चाँदीको ताज लगाईदिए…