धादिङ ११ बैशाख – धादिङमा बस र कार ठोक्किँदा पाँच जनाको ज्यान गएको छ । काठमाण्डाैबाट धादिङका लागि छुटेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाण्डाै जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई थाक्रे गाउँपालिका ७ जुँगेखोलामा ठक्कर दिँदा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा कारका चालक तनहुँ खैरेनीका…