कपिलबस्तु, ११ बैशाख । नेपाली कांग्रेस बाणगंगा नगरपालिकाले ७ वटा वडामा सर्वसम्मत रुपबाट वडा अध्यक्षको उम्मेद्वारी टुङ्गो लगाएको छ । नेपाली कांग्रेसले ११ वटा वडाहरु मध्ये बाणगंगा नगरपालीकाका ७ वटा वडामा नेपाली काग्रेसले वडा अध्यक्षको टुङ्गो लगाएको छ । जसमा वडा नं. १ बाट सञ्जुकुमार सारु, वडा नं. २ मा रत्न बहादुर कार्की, वडा नं.…