कपिलवस्तु । तौलिहवास्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड हिनामिना भएको मुद्दामा कसुरदार ठहरिएका ५ जनालाई नै जेल सजाय तोकिएको छ। गत फागुन १२ गते अदालतद्वारा कसुरदार ठहराइएका ३ जनालाई ५ वर्ष र २ जनालाई ३ वर्ष कैद सजाय तोकिएको हो। अदालतका न्यायधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले सहकारीका कर्मचारी राजेशकुमार कान्दु, कार्यकारी…