कपिलवस्तु, २४ भदौ । इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुका प्रहरी नीरिक्षक गोपालजंग रायमाझीको बुटवल प्रदेश ट्राफिक कार्यालयमा सरुवा भएको छ । नेपाल प्रहरीको नियमित सरुवा अन्तर्गत रायमाझी प्रदेश ट्राफिक कार्यालयमा सरुवा भएका हुन् । केहिदिन अघि सरुवा भएका उनी सोमबार पिपराबाट औपचारिक रुपमा विदा भएका छन । रायमाझीको सरुवापछि काठमाडौँबाट लोकन्द्र जिसी नयाँ प्रहरी नीरिक्षकको…