कञ्चनपुर, २५ असोज शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान पावर टिलरको सहायताले धान काट्दै । किसानले आधुनिक यन्त्र तथा मेसिनको प्रयोगले धान काट्न थालेपछि श्रमभार घट्दै जान थालेको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरू /रासस