काठमाण्डौं, ०५ चैत्र ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधवकुमार नेपाललाई सम्झेर घृणा गर्ने बेला आएको बताएका छन् । पार्टीको भक्तपुर जिल्ला कमिटीले मध्यपुर थिमिमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘हिजोका माधव नेपाललाई होइन आजको उनको कामलाई सम्झेर घृणा गर्ने बेला आएको छ ।’ नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…