काठमाडौं, ०७ वैशाख । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बुधबार बिहान साढे ११ बजेदेखि बैठक जारी रहेको जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिमा चुनावी तालमेलको विषयलाई अन्तिम निर्णय गर्न आज पुनः सत्ता साझेदार पाँच दलको बैठक बसेको हो । मङ्गलबार प्रधानमन्त्रीको…