अर्घाखाँची, २५ चैत्र ।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ भलायडाँडामा तीर्थयात्री सवार बस दुर्घट्ना भएको छ । पोखरा ३१,वेगनासताल स्थित साना किसान कृषि सहकारीबाट भ्रमणको लागि बुटवल, प्युठान हुँदै अर्घाखाँची गएको ग २ ख ६८० नम्बरको बस भलायडाँडामा ओरालोमा ब्रेक फेल भई दुर्घटनाग्रस्त भएको हो। पोखराबाट चैत २३ गते गण्डकी प्रदेश कास्की जिल्ला वेगनासबाट…