कपिलवस्तु १ चैत –कपिलवस्तुको कृष्णनगरमा बसपार्कको उदघाटन गरिएको छ । जिल्लाको सबैभन्दा पुरानो बजारको रुपमा रहेको कृष्णनगरमा बसपार्क नहुदाँ सावारी साधन पार्कीङ्ग गर्न समस्या हुदै आएको थियो । कृष्णनगरमा बसपार्क पार्कीङ्ग स्थल नहुदाँ सावरी साधनहरु सडकमै पार्कीङ्ग हुदै आएको थियो । बसपार्क उद्घाटन कार्यक्रमा बोल्दै कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य सांसद अभिषेक…