प्रेसपाटि, २५ फागुन । १०औँ कपिलवस्तु डान्स आइडलको पहिलो अडिसन यहीँ फागुन २८ गते शनिबार हुने भएको छ । चैत्र ३ गतेदेखि १३ गतेसम्म हुने कपिलवस्तु महोत्सवको बिशेष प्रस्तुतीको रुपमा रहेको कपिलवस्तु डान्स आइडलको अडिशन २८ गते बिहान ११ बजेबाट सघंकै सभाहलमा हुने डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिएका छन । इच्छुकले आयोजक कपिलवस्तु…