कुलराज भुसाल, २५ फागुननेपाल खुला विश्वविद्यालयमा एकवर्षे वीएड कार्यक्रम सञ्चालनमा आउन लागेको छ । विश्वविद्यालयले सामाजिक शास्त्र तथा शिक्षा संकाय अन्तर्गत पेडागोजिकल साइन्स विषयमा एक वर्षे वीएड कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । सेमेष्टर प्रणालीमा सञ्चालन गरिने उक्त कार्यक्रम २ वटा सेमेष्टरको हुने बताइएको छ । विश्वविद्यालयले प्रोफेशनल डिग्रीको रुपमा अगाडी सारेको उक्त कार्यक्रमको लागि…