रोल्पा, ६ भदौ। स्थानीय व्यवसायीहरुको वन्दका कारण रोल्पा सदरमुकाम लिवाङ ठप्प भएको छ । विहिवार विहानै देखी पसल, होटल, चिया पसल, उद्योग, डेरी उद्योग , तकारी, औषधी पसल सवै वन्द भएका छन । व्यवसाय वन्द गरेर उनीहरु रोल्पा नगरपालिकाले लिदै आएको करको विरोधमा उत्रिएका हुन । उनीहरुले रोल्पा नगरपालिकाले निर्धारण गरेको व्यववसायी कर अवैज्ञानिक, अव्यवहारिक…