धनीराम कोरीमहाराजगन्ज २० फागुन । नेकपा एमाले पार्टीको भातृ संगठन नेपाल उत्पीडित मुक्ति समाज महाराजगन्ज को प्रथम नगर अधिवेशन बाट महाराजगन्ज का चर्चित युवा नेता पंचराम चमार नगर कमिटी अध्यक्ष पदमा निर्विरोध चयन हुनु भएको छ । नेकपा एमाले महाराजगन्ज नगर कमिटीको कार्यालय मा नेपाल उत्पीडित जातीय मुक्ति समाज महाराजगन्जको प्रथम अधिवेशन बाट उपाध्यक्ष हरि…