कपिलवस्तु ३ फागुन : गृहमन्त्री बाल कृष्ण खाँणले जय किसान एग्रो मार्ट एण्ड मेसिनरीको अवलोकन गर्नुभएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा आजबाट सुरु भएको १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको उद्घाटन गरेर फर्किने क्रममा गृहमन्त्री खाँणले अवलोकन गर्नुभएको हो । महोत्सव स्थलको एक स्टलमा राखिएको उक्त मेसिनेरीमा उपलब्ध कृषिका…