काठमाडौं, १९ चैत्र । नेपाल वार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि देशभरका ३५ वटा मतदान केन्द्रबाट मतदान प्रकृया शुरु भएको छ । बार एसोसिएसनको २६ औं अधिवेशनबाट नयाँ केन्द्रीय समितिको निर्वाचनका लागि विहानैदेखि निर्वाचन शुरु गरिएको निर्वाचन अधिकृत सानुभाई शाक्यले जानकारी दिनुभयो । वारले फागुन १० गतेदेखि निर्वाचन प्रक्रिया शुरु गरेको थियो । निर्वाचनमा देशभरबाट…