काठमाडौं १३ फागुन -शुक्रबार प्रतिनिधिसभा बैठकको बैठक बस्दैछ। बिहीबारका लागि तोकिएको बैठक आजका लागि सरेको हो।प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक विशेष कारण देखाउँदै संघीय संसद सचिवालयले आजका लागि सारेको हो।शुक्रबारको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल हुने उल्लेख छ। उक्त…