कपिलवस्तु ८ चैत : स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कपिलवस्तुमा राष्ट्रिय दल बाहेकका २१ दले जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन । निर्वाचन आयोगले सक्रिय रहेको जिल्लामा दलको निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेपछि २१ दलले दर्ता गराएका हुन । चैत २ देखि चैत ६ सम्म तोकिएको मिति सम्म जिल्लामा २१ राजनीतिक दलले बिवरण बुझाएर…