काठमाडौं, १० फागुन । नेपाली सेनाले तराई,मधेस द्रुत मार्ग फास्ट ट्र्याक २०८१ को पुस महिनासम्ममा निर्माण सकिने दावी गरेको छ । विभिन्न प्याकेजबाट एकै पटक काम अघि बढाएर तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आफूहरु प्रतिवद्ध रहेको आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले बताए । उनका अनुसार यो आर्थिक वर्षको अन्तिमसम्ममा आयोजनामा २१ प्रतिशत प्रगति…